टुँ कहाँके मै कहाँके
टुँ कहाँके मै कहाँके, जहाके रलेसेफेन टरफसे अजम्मरी मैयाँ, मै काहुँ अपन भाग्य अस्टे कहुँ कि कौने डिनके पाप कहुँ । ओहे मारे टे हुई टुहिन र समय ओ जिन्गिक हालटसे टुहिन ओ महि अत्रा डुर बना देहल कि चाहके फेन एक हुइ नै सेक्ना । मने भगवानके नेमे टे हो, जस्टे लिखडेलेबा भाग्यमे ओस्ते भोगे पर्ना रहठ, जिन्गि जिअकलाग फेन क्यातकुठ करहिपरठ ओ इ समाजमे मुहफेन टे डेखाइ पर्ना रहठ । समाज फेनटे ठोरचे गलट देखे नै सेकट डुनिया डारि फटरंग उराइ लागठ । ओहेमारे मै कठु जत्रा बाटेम बयान करेसेकजाइठ ओत्रा काम बेवहारमे उटारे नै सेकजाइठ टब फेन मोर मन समझमे सरिफ टुँ किल बटो । हेरोना मै कत्रा अभागि बटुँ, जोन मनैक जरुरठ रहे ओक्रे मैया ओ साथ पाइनै सेक्नु ना टे टुहिन चाहके फेन अप्नाइ सेकन ना टुहिनसे डुर हुइ । अपन जिन्गिक परीक्षा अपनहि लेना बरेमुस्किलके बाट हो । बार बार मनेक समुन्दरके छल्का मारे हस हुइठ ओ खस्कठु मनहे थम्नाह मुस्किल परठ, पानिक छल्का मारके ओट काटहस मोर मनहे हुइठ । अकेली एकथो कोन्वम जाके फुसुन फुसुन कैके रोइना बाहेक कौनो उपाइ नै रहठ । मकर जालेम पुटलि बाझके छटपाइ हस जिन्गि लागठ । असिन लागठ मै के हुँ, इ कैसिन जिन्गि हो । सुनल टे रहुँ जिन्गिक डुइ फर्का रहठ मजा ओ नै मजा आज ओ काल हो । टबे कठैं जिन्गि डुइ डिनके हो । इहे डुइ दिनके जिन्गिम फेन अपन मनै ओ मैयाँ करुया मनैनसे रहके रमाइ नै सेकगिल । आज जुगुर-जुगुर बर्तिरहल डिया हस ओ साँझ हुइ बेरिन दिनहस मोर हलट पुगल बा । उहे मारे हुइ साइड तुहार साथ पाइनै सेक्नु ना तुहिन साथ डेहे । जिन्गिक बेरुन्यामे असिक घुमाडेहल कि मै अप्ने आपहे थाम्हे नै सेक्थु । का करु लिख्ना टे बहुत बा मन नै मनठ तर हाँठ पिरा जाइट ओ कलम के मसि ओरा जाइठ का करू । लिख्ना मन रटिरटि फेन अत्रै लिख्टि टुहिन अत्रेकिल सम्झटुँ कि टुँ जहाँ बटो, जस्टे बटो खुशि रहहो, मोर फेर्ना सास ओ मोर आयु फेन टुँहारमे थपोस, थोरचे हुइले से फेन मिठ मैयाँ ओ लम्मा सम्झना कर्टि तुहिन कर्ना मोर मैयाँ हमेसा अमर ओ पबित्र पलिरहे । एहे कना चाहटुँ । मै टुहिन मैयाँ करुइया अभागि ।
विशाल
Nepali
तिमी कहाँ को म कहाको, हामी दुई जहाको भए पनि तिमिलाई म पर्तिको अ्म्मर माया, म के भनु सायद भाग्य नै भनु कि या कुनै दिनको पाप भनु तेसैलेत होला कान्छी समय र पर्स्थिले तिमिलाइ र मलाइ एति धेरै टाढा बनाए दियो कि चाहेर पनि हामी एक हुन सक्दैनौ । तर दैबको नियम न हो जस्तो लेख्यो तेस्तै भोग्नु पर्दो रहेछ । जीवन जिउनको लागि तासार अनि मासार त गर्नु नै पर्दोरहेछ, अनि यो समाज दुनियाँ सङ्ग पनि त मुख देखाउनै पर्दोरहछ । यदि यो समाज बिपरित जादा पनि त नाना थरी कुरा हरु बनाउन थाल्छन तेसैले त म भन्छु शब्दमा जति बर्णन गर्न सकिन्छ तेति बेबहारमा उतार्न सकिँदैन कन्छी र पनि मेरो मन अनि मस्तिष्क मा मात्र तिमिनै छौ । हेरन कान्छि म कति अभगी रैछु है जुन मान्छेको आबसेक्ता थियो उसैको साथ र माया पाउन सकिन, नत तिमिलाई चाहेर अंगाल्न सक्छु नत तिमी बाट टाढा । मेरो आफ्नै जिन्दगीको परिक्षा आफैले लिन धेरै गार्हो हुदो रहेछ कान्छि पल पल मुटु भक्कानियर आउँछ । मनलाई थाम्नै सक्दिन अनि एकोहोरो डाको छोडी रुन मन लाउछ कान्छि कस्तो बिढम्बना भैदियो यो मेरो जिन्दगीको म आफै लाई थाहा हुदैन कि म को हुँ, हुन त मान्छेले भन्ने गर्थे कान्छि जिन्दगी त दुई दिनको हुन्छ भनेर तर मैलेत तेहि दुई दिन पनि आफ्नो आफन्त अनि आफुलाइ माया गर्ने मान्छेको साथ बिताउन सकिन । आज निभ्न लागेको बत्ती र डुब्न लागेको घामको अबस्थामा पुगेको छु, तेसैले त होला कान्छि नत तिम्रो साथ पाउन सके नत तिमिलाई साथ दिन सके जिबनको भुमरिले एसरी घुमाइदियो कि नत उक्लिना सक्छु नत झर्न नै । के गर्नु लेख्नत तिमिलाइ कति छ कति तर थोरै भए पनि तिमिलाइ एति मात्र सम्झेको छु कान्छि तिमी जहाँ छौ जस्तो छौ हासी खुसी रहनु । मैले फेर्ने साँस अनि मेरो आयु पनि तिमिलाई लागोश । थोरै भए पनि तिमिलाई मेरो मिठो माया अनि लामो सम्झना छ कान्छि । तिमिलाइ मैले गर्ने माया सधै अटल र निस्चल रहिरहने छ उहीँ तिमिलाई माया गर्ने अभगी ( विशाल चौधरी ) i love you....
एक टिप्पणी भेजें
0टिप्पणियाँ