धेरै धेरै धन्यवाद! तपाईं साहित्यिक Websit मा प्रबेश गर्नुभएको छ ।
नमस्ते म संगम चौधरी यो एउटा साहित्यले भरिएको Websit हो ।
यस भित्र:-
नेपाली र थारूमा लेखिएको लोक-कथा, जीवनी कथा, संस्मरन कथा, उपन्यास, कबिता, गजल, मुक्तक, भावना-विचार तथा रोचक जानकारी पाउनुको साथै थारु समुदायको विवाहमा गाउने मांगर गित लगाएट लोकगित , सजना , झुम्रा , सखिया , छोक्रा , भिनसर्या गित देखि रहेक समयमा गाउने गित , नाचका गितहरु तथा लोककथा प्रस्टुट गर्ने प्रयास हम्रो छ । कृपया लोप हुँदै गएको हाम्रो थारुहरुको कला साहित्य संस्कृटि जुन हाम्रो गहना र पहिचान हो । कारण हामी सबैजना यसलाई बचाउन पक्ष लागौं र यस Websit भित्र रहेको कुरा मनपरे सेयर लाइक गरि सहयोग गरिदिनुहोला ।
Welcome to the literary website. Thank you very much! You have entered a literary website. Hello, I am Sangam Choudhary. This is a website full of literature. It contains: - Folktales, biographical stories, memoirs, novels, poems, ghazals, muktaks, sentiments and interesting information in Tharu and Tharu community. We try to present songs, dance songs and folk tales ranging from songs to folk songs, sajna, jhumra, sakhia, chokra, bhinsarya songs. Please the art and literary culture of our Tharus which is disappearing which is our jewel and identity. Because let's all take part in saving it and please help us by liking and sharing what is inside this website. Thank You.
एकर भिट्टर थारु ओ नेपाली मे लिखिल लोक-कथा, जीवनी कथा, संस्मरन कथा, उपन्यास, कबिता, गजल, मुक्तक, भावना-विचार तथा रोचक जानकारीक् संगे थारु समुदायके भोजेम गैना मांगर गित लगाए लोकगित , सजना , झुम्रा , सखिया , छोक्रा , भिनसर्या गित सर रहेक समयमे गइना गित , नाचक् गित तथा लोककथा प्रस्टुट कर्ना प्रयास हमार बा । कृपया लोप हुइटि रहल हमार थारुनके कला साहित्य संस्कृटि जुन हमार गहना ओ पहिचान हो । कारण हम्रे सक्कुजे इहिहे बचैना पक्षओर लागि ओ इ Websit भिट्टर रहल चिज मनपरि कलसे सेयर लाइक करके सहयोग करडेबि । धन्यवाद!
सहयोगीहरु:-
हरचाली साहित्यिक त्रैमासिक
निसराउ खवर
यहि सम्बन्धि भिडियो हेर्न र सुन्नको लागि । युट्युव च्यानल लाई subscribe गर्नुहोला ।
YouTube: https://www.youtube.com/@fulariyamusic
सम्पर्क :-
Email: eklajar7@gmail.com
Whatsapp:
https://tinyurl.com/23kt8v3f
Phone : 9848484043
