अशोक चौधरीको थारु भाषाको यो गजल गहिरो भावना र संघर्षलाई व्यक्त गरेको छ । यसले जीवनको उतार चढाव, विश्वासघात, एक्लोपन र लुकेका आशाहरूको बारेमा कुरा गर्छ। खासमा भित्र लुकेको पीडामा पनि मुस्कान राख्ने कुरा गर्ने ‘आँखी भिट्टर आँस नुकाके हँसु मै कसिक’ भन्ने लाइन निकै प्रभावकारी छ ।
साभार- मनके आवाज गजल संग्रह
तुहिनसे झुठ मैया गाँसु बमै कसिक ।
आँखी भिट्टर आश नुकाके हाँसु मै कसिक ।
लक्ष्य विहीन जीवन आज बनल बा म्वार।
विना धुनके पागलहस नाँचु मै कसिक ।
साथ देना मनै पराइ हुइल्ल व्यालमम।
आधा जीवन आधा समय माँसु मै कसिक ।
विश्वास घाट कर्ना यहा चाल चलन बा ।
अन्धार हुइल संसारम बाँचु मै कसिक ।
तुहिनसे झुठ मैया गाँसु नै कसिक ।
आखी भिट्टर आश नुकाके हाँसु मै कसिक ।
गजलकार- अशोक चौधरी ( आशिक )