सर्वप्रथम त साथी हजुरलाई यस सुन्दर अटो रुपी डायरीमा आफ्ना मनका तिता मिठा कुराहरु दर्साउन दिएकोमा आफुलाई भाग्यमानी ठान्छु । म जस्टै अन्जान साथीलाई परिचिट गराएर आफ्नो अटो रुपी डायरीमा सहभागी गराउनु भएकोमा हृदयदेखिनै तपाईलाई धन्यवाद! दिन चाहन्छु ।
प्रिय साथी पढ्ने बेलामा कुनै शब्द गल्ती भएमा सुधार गरि पढिदिनुहोला । त्यसको लागि क्षमाको अभारी छु । यदि जिवनमा कुनै पल्ट तपाईलाई मेरो याद आएयमा तपाईले बनाउनु भएको मानव अटो रुपी डायरीमा प्रत्यक पाना पल्टउदै गएमा मेरो एक प्रति रंगिन फोटो र तिता मिठा भावनाहरु पाउनु हुनेछ ।
प्रिय साथी २१ औं शताब्दीको जल्दो बल्दो प्रस्थितिमा मित्रबिना मानव जिवनको कल्लना नै हुन सक्दैन, त्यसैले साथीको आवश्यक्ता पर्छ । साथी तपाईं थाहा होला मानिस यहाँ स्वत्रन्त्र जन्मन्छ र जिन्दगी भरी पृथ्विमा पंछी सरह स्वत्रन्त्र रहन खोज्छ । तर मानिस सिमित स्रोत र साधनको असिमित आवस्क्तालाई पूरा गर्ने निरन्तर प्रयासमा हुन्छन् । तर समस्यको घेराबन्दिले गर्दा आफ्ना आवस्यक्ता एक्लै पूरा गर्न सक्दैनन् त्यसैले सुख दु:खमा साथ दिने साथीको आवस्यक्ता चाहिन्छ । त्यसको म कल्ना पनि गर्न सक्दैन । दिन पछिको रात, पुर्णिमा पछिको औंसी र जीवन पछिको मृत्यु भनेझैं मिलन पछिको बिछिड पनि सत्य नै मन्दछु ।
प्रिय साथी यो संसारमा विभिन्न किसिमका मानिस देखिन्छन् । सबै मानिसहरु आ-आफ्नै किसिमले बाचि रहेकाछन् । कसैको मनका भावन बिचार बुझ्न सकिन्न, गहिरो मित्रता एक दिन तुतेर जान्छ साथीको नाता छुटेर जान्छ । एउता अर्कालाई लुतेर जान् र उठ्नै नहुने गरि थिचेर जान्छ । उहीँ मीठो बोल्ने ओठले साथी बिच थुकाथुक हुन्छ, अमर साथीको बाचा तोरा तोर हुन्छ । फेरी पनि उहि बिछोड भएको साथी संग जीवन भरी संगै जिउने मर्ने बंन्धन पनि बाँढिएको देखिन्छ ।
साथी यो संसारमा सबै थोक हुन्छ, मिलन-बिछोड, माया-झगडा, हाँस्नु-रुनु । त्यसैले जे असल छ त्यहि गर्नु राम्रो हो, अरुको खराबी गर्दा आफनो पनि खराबी हुन्छ । भनिन्छ अरुको लागि खनेको खाल्तो मा आफै परिन्छ । त्यसैले साथीको अर्थ बुझेर साथीलाई हरेक पल साथदिनु असल कुरा हो ।
अन्तमा हाम्रो माया स्नेह साथिको नाता कहिलै नटुतोस, युगौं-युग सम्म रहिरहोस भन्ने कामनाको साथै साथीको हृदय खुसी र सुश्वीले रमाओस । साथीले चालेका हरेक पाईला अगाडी बढोस यहि छ मेरो तर्फ बाट लाखौं लाख शुभ-कामना ।
अतितके माया ओ भावी जिवनके सम्झना
फुला सम्झले रहु मने बास्ना नै डेलो
मुटु सम्झले रहु मने ढडकन नै डेलो
जीवन एक पन्छी हो, बिना डैना पख्नाके उरेडेउ
पंछी जसिन जिन्गीमे, दु:खमे औरे थन बसेरा लेलो ।
पन्छि जसिन प्यार करडेलो,
जिवनमे एक दिनके पंन्छी बनडेलो ।
पन्छी बनके मनहे घुमडेलो, पन्छी बनके माया करडेलो ।
प्रिय संघरियन
पुर्णिमाके रात महि नै चाही
केवल तुहार साथ हुइलेसे पुगी ।
सदा खाली कागज नै चाही
केवल तुहाँर माया हुइले से पुगी ।
सम्झती रहो हरदम महिन,
भेट हुइलेसे बोल्हो नै लजाके,
यह बा मोरिक चाहना सक्कु संघरियन से ।
आब बिदा चाहतु । मै बिना चौधरी (दहित)
एक टिप्पणी भेजें
0टिप्पणियाँ