साथी म हजुरको
सर्ब प्रथम त साथी म हजुरलाई यस सुन्दर अटो रुपि डायरीमा आफ्ना मनका तिता मिठा कुराहरु दर्साउन दिएकोमा आफुलाई भाग्यमानी ठान्दछु ।
म जस्तै अन्जान साथिहरुलाई परिचय गराउन आफ्नो अटो रुपिडायरिमा सहभागी गराउनु भकोमा हृ दय देखिनै लाखऔ लाख धन्यवाद! दिन चाहन्छु ।
प्रिय साथी पढने समयमा कुनै शब्द गल्ति भएमा सुधार गरेर पढनु होला ।त्यसको लागि क्षमाको अभारि छु । यदि जिवनमा कुनै पल्ट तपाईलाई मेरो याद अटो रुपि डायरि मा प्रटेक पाना पल्टउँदै गएमा मेरो एक प्रटि रंगिन फोटो र तिता मिठा मनका भावनाहरु पाउनुहुने छ ।
प्रिय साथी, मन्छेले जिन्दगिमा धेरै काम गरिरहेको हुन्छ तर उसको काम असफल्ता र धेरै असफल्ता काम भए पनि ऊ आफ्नो कामलाई असफल्टा मात्र देख्छ । यहि कुरामा मान्छेले विशेष विचार पुगाउनु पर्छ । कुन कुराले मलाई असफल बनायो भनेर बुझ्नुपर्छ र त्यो कुरालाई बुझेर सुधार गर्नुपर्छ ।
कुनै पनि काम गर्दा सफल र असफल हुन्छनै । असफल भएमा निरास हुनु स्वभाविक हो । तर त्यो गरिरहेको काम लाई निरन्तर जारि राख्नु उचित देखिन्छ । र त्यो बारम बार को प्रयासले त्यो प्रयासले एकदिन अवस्यनै शिखरमा पुर्याउने छ । त्यसैले असफल्ता नै सफल्ताको प्रतीक हो ।
साथी तपाईं पनि कुनै काममा असफल हुनुभएको छ भने त्यो कार्य लाई निरन्तर जारी राख्नुहोला तपाईं एक न एक दिन अवस्य सफल हुनुहुने छ ।
प्रिय साथी, यो संसारमा विभिन्न किसिमका मानिस देखिन्छन । सबै मानिस आ-आफ्नै किसिमको हुन्छन र त्यस मध्य थोरैले मात्र यसरी मित्र गाँसियको देखिन् । एक आपसमा मिलेर हाँस्छन्, खेल्छन् र रमाउँछन् तर एक दिन त्यहि मित्रतामा फुत आउँछ । संसार यहि चलिरहेछ केहि पर्ष पहिले अमेल फेरि राम्रो मेलमिलाप हुनपुग्छ त राम्रो मित्रता टुट्न पुग्छ । यस संसार एक्लो जिउन गाह्रो छ त्यसैले होला टुटेको साईनो फेरि राम्रो हुनछ र एक आपसमा रमाएको पाइन्छ । गल्टि रहेरक बाट हुन्छ, गलट गरेकै छैन भन्ने ब्यक्ति एक दिन लज्जिहुन्छ किन भने उ अरुलाई मात्र गल्टि देखिरहन्छ । भनिन्छ खराबी लुकेर रहन सक्दैन । गुलाबको फुल सुन्दर र देख्नमा राम्रो हुन्छ तर त्यसमा काँडा पनि हुन्छ । अर्थात जहाँ मिलन हुन्छ त्यहा बिछोड पनिहुन्छ । किन भने यो जिवनमा चलिरहने प्रकितिको देन हो । मिलन बिछोड त दैवको खेल हो ।
अन्तमा बिछोडको हाम्रो माया ममता साथीको युगौ युग जुनी जुनी सम्म रहिरहोस भन्ने कामनाको साथै मेरो साथीको जीवन वसन्तले सजाओस। हृदय खुशिले रमाओस । झगाडि बढ्ने मेरो साथिको पाईला सफल्टाको शिखर चुमोस। यहि छ लाखौ लाख शुभ कामना ।
हृदको कुना_कुना बाट एक मुठि मिलाई,
जिन्दगिको यादहरुबाट नबिर्ने साथीको छाया तिमिलाई, छाडि कहिलै नजाउ है साथी, दोबाटोमा एक्लै सबैलाई ।
सुमधुर छ माया, सुमधुर छ सम्झना, सुमधुर छ मुस्कान साथीलाई सुमधुर छ शुभकामना ।
फुल झरेपनि काँडा झर्दैन, साथी टाढा भएपनि सम्झना मर्दैन ।
म हजुरको आत्मिय भावनात्मक मित्र _ बिमला
एक टिप्पणी भेजें
0टिप्पणियाँ